सभासद अरुण सिगचीलाई सम्मान

IMG_20220801_135709.jpg

मिरिक: मिरिक युनाइटेड घैयाबारीले क्षेत्रका नव निर्वाचित सभासद अरुण सिगचीलाई सम्मान जनाइयो। अरुण सिगची सामुहिक विकासमा विश्वास राख्ने मानिस हुन् भन्दै स्थानीयहरूले जीटीए सभाको तिनको यो कार्यकालमा क्षेत्रमा विविध विकास कार्य हुने आशा साचेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement