लोकसभा चुनाव २०२४: भाजपाद्वारा उम्मेदवारहरूको नाम सार्वजनिक

BJP-Flag-1

 दार्जीलिङ लोकसभा समष्टिसहित अझ २२ वटा आसनमा नाम आउन बाँकी  

नयाँ दिल्ली: आउँदो लोकसभा चुनावको लागि भारतीय जनता पार्टी (भाजपा)ले उम्मदेवारहरूको नाम सार्वजनिक गरेको छl यसबारेमा आज (२ मार्च) भाजपाले प्रेस विज्ञप्ति जारी गरेको छl २९ फरवरीको दिन भाजपाको केन्द्रीय चुनाव समितिको बैठक पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको अध्यक्षतामा बैठक भएको थियोl सो बैठकमा पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र ,मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायत केन्द्रीय चुनाव समितिका अन्य सदस्यहरू उपस्थित थिएl यसमा अझ दार्जीलिङ लोकसभा समष्टिसहित अझ २२ वटा आसनमा नाम बाँकी छl भाजपाले सार्वजनिक गरेको उम्मेदवारहरूको सूची यहाँ प्रस्तुत छ…  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement