युवा खेलाड़ीहरूलाई सुनौलो मौकाःकालेबुङ र गान्तोकमा ट्रायल हुने

IMG-20240301-WA0201.jpg

कालेबुङ: राउण्ड ग्लास पञ्जाब टीमले आउँदो सीजनको निम्ति उत्तर बंगालको कालेबुङ र सिक्किमको नाम्चीमा ट्रायलको आयोजन गर्नेछ। ट्रायल तीनवटा उमेर वर्गमा हुनेछ, जसमा अण्डर-११, अण्डर-१३ र अण्डर-१५ सामेल छ। सिक्किमको नाम्चीमा ट्रायल ३ मार्चमा हुनेछ। तीनैवटा वर्गका युवा खेलाड़ीहरू ट्रायलमा हिस्सा लिन भाइचुङ भूटिया स्टेडियममा आउनु पर्नेछ। यसरी कालेबुङको ट्रायल ४ मार्चको दिन स्थानीय मेला ग्राउण्डमा हुनेछ।

ट्रायलमा हिस्सा लिन इच्छुक युवा खेलाड़ीहरूले निम्न उल्लेखित साइटमा आफ्नो नाम पञ्जीकरण गराउन सक्नेछन्।

https://forms.office.com/r/rBzFTij9JU

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *