सांसदहरूले मोरारजी देसाईलाई श्रद्धाञ्जली अर्पित गरे

moraji2520desa1i_265.jpg

नयाँ दिल्ली: भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाईलाई उनको जयन्तीमा बिहिवार संविधान सदनको केन्द्रिय कक्षमा याद गरियो।यस अवसरमा संसद सदस्यहरू, लोकसभा महासचिव उत्पल कुमार सिंह तथा राज्यसभा महासचिव पीसी मोदीलेपनि देसाईलाई पुष्पाञ्जलि अर्पित गरे।उल्लेख्य, १५ दिसम्बर १९९५ मा संविधान सदन (तत्कालीन संसद भवन) को केन्द्रिय कक्षमा भारतका तत्कालीन राष्ट्रपति डा. शंकर दयाल शर्माद्वारा मोरारजी देसाईको फोटोको अनावरण गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *