बंगाल: सन्देशखाली: पक्रा परे शेख शाहजहाँ

Sheikh-Shahjahan

कोलकाता: गएको ५५ दिनदेखि फरार रहेका सन्देशखालीका तृणमूल कांग्रेसका नेता शेख शाहजहाँलाई पश्चिम बंगाल पुलिसले बिहीबार बिहानै पक्राउ गरेको छ। सन्देशखालीमा भएको हिंसात्मक प्रदर्शनपछि शेख र उनका सहयोगीहरूलाई पक्राउ गरिएको छ। उनीमाथि जमिन कब्जा र यौन उत्पीडनका आरोपहरू लागेको संचारमाध्यमहरू समाचार आएको छl सन्देशखालीस्थित उनको निवास नजिकै उनका समर्थकहरूको भीडले ईडी अधिकारीहरूको टोलीमाथि आक्रमण गरेपछि उनी ५ जनवरीदेखि फरार थिए। पश्चिम बंगाल पुलिसले शेख शाहजहाँलाई आज बिहान पक्राउ गरेको संचारमाध्यमहरूमालाई पुलिस अधिकारीहरूले बताए। पुलिसका अनुसार, शाहजहाँलाई मध्यरातमा उत्तर २४ परगना जिल्लाबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई बसिरहाट अदालतमा लगियोl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *