बंगाल: विशाल नाल्बोलाई भोटको अपिल

IMG-20240227-WA0257

सिलगढी: हाल नेपालमा भइरहेकोको ठूलो र लोकप्रिय कविताको (रियालिटी शो दी पोइट आइडल सिजन २)मा कालेबुङ जिल्ला अन्तर्गत पर्ने,दुर्गम गाउँ पाब्रिङटार/तम्याङबाट प्रतियोगिको रुपमा,कवि (विशाल नाल्बो)ले सहभागिता जनाएका छन्। उनले आफ्नो जिल्लावासी र समस्त नेपालीभाषीलाई आफुलाई भोट गरेर बिजयी बनाइदिन हुन भनी अपिल गरेका छन्। उनलाई भोट गर्नको निम्ति कालेबुङ तम्याङको छोरा विशाल नाल्बो ‌अहिले भइरहेको ‘द् पोयट आईडल’ सीजन २ मा प्रतिस्पर्धा रहेका छन्। उनको भोट भोलि मंगलबार राति १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्म खुला रहनेछ। उनलाई OSR Connect App डाउनलोड गरी भोट गर्न सकिनेछ। भोलि र पर्सी हुने  उनको प्रस्तुति पछि भोटिङ लाइन पनि खोलिने छ। भोटिङ OSR Connect App मार्फत गर्नु सक्नु हुनेछ जसबाट मात्र पाँच भोट गर्न सकिने छ। इन्टरनेसनल भोटिङको  लागि https://khalti.com बाट आफ्नो मास्टर कार्ड, भिसा कार्डद्वारा रकम भुक्तान गरेर भोट गर्न सक्नु सकिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *