बंगाल: बाघडुग्रामा सडक किनारमा पल्टियो मालवाहक ट्रक

Accident-Rep-Image

बाघडुग्रा: आज बिहान माल बोकेको एउटा ट्रक अनियन्त्रित भएर बाघडुग्राको गोसाईपुर राष्ट्रिय सडक किनार पल्टिएकाे छ। प्राप्त जानकारी अनुसार कसैको ज्यानलाई कुनै क्षति भएको छैन। उक्त ट्रक कृष्णनगरबाट सिलगढीतर्फ गइरहेको थियो। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ट्रकलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement