डुवर्स: जोईन्ट एक्शन कमिटी (तराई डुवर्स पहाड़) को कलचिनी मिटिङमा सत्ताधारी पार्टीद्वारा हस्तक्षेप र गुण्डागर्दीको आरोप उठेको छ।
जोईन्ट एक्शन कमिटीको पाँच डेसिमल जमीन विरुद्ध भईरहेको सभामा सत्ताधारी पार्टीबाट कलचिनि बगानमा हस्तक्षेप र विरोध गरिएको आरोप उठेको छ। हेर्नु हवस यो भिडियो: