बंगाल: आग्नेयास्त्र सहित युवक पक्राउ  

Untitled-21-1024x576.jpg

सिलगढी: भक्तिनगर थाना पुलिसले आग्नेयास्त्र सहित आज खोलाचन्द फापरी निवासी बाप्पी माहतो नामकाे युवकलाई पक्राउ गरेकाे छ। बाप्पी माहतोलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। सूत्र अनुसार, गत राति सालुगढा वन रेञ्ज कार्यालय संलग्न खोलाचन्द फापरीमा सन्दिग्ध एकजना युवक आग्नेयास्त्र लिएर घुमफिर गरिरहेको खबर पाउन साथ एसआई युएल लेप्चाको नेतृत्वमा पुलिसको टीम घटनास्थलमा पुगेर युवकलाई पक्राउ गरेर छानबीन गर्दा एउटा आग्नेयास्त्र, एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement