रक्तदान एवं नेत्र जाँच शिविरको आयोजन

जलपाईगढ़ी: राजगंज ब्लक अन्तर्गत बन्धुनगरको भुटकी ब्याडमिन्टन अकादमी, जरीना फाउण्डेशन, रोटरी ब्लड ब्याङ्क र सिलगढ़ी ग्रेटर लायन्स आई होस्पिटलको सहयोगमा अाज रक्तदान एवं नेत्र जाँच शिविरको आयोजन गरियो। जसको उद्घाटन पद्मश्री करीमुल हकले गरे। शिविरमा युवा वर्गदेखि लिएर धेरै मानिसहरूले स्वैच्छिक रक्तदान गरे। त्यही, सैकड़ौं मानिसहरूले नेत्र जाँच शिविरको लाभ उठाए।

आयोजनकर्ता अनुसार, रक्तदान शिविरको माध्यमले १५० यूनिट रगत संग्रह गर्ने ल्क्ष्य राखिएको छ। संग्रहित रगतलाई रोटरी ब्लड ब्याङ्कमा पठाइनेछ। आउने दिनमा पनि यस प्रकारको सामाजिक कार्य गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement