जफत गरेको रुपियाँ आफ्नो नभएको बताए पार्थ च्याटर्जीले

कोलकाता: पार्थ च्याटर्जीले खलबली मच्चिने बयान दिएका छन्। ईडीले जफत गरेको रकममध्ये कुनै आफ्नो नभएको उनले बताएका छन्। ‘समय आएपछि सबै कुरा स्पष्ट हुनेछ’, उनले भने। उनलाई ईडीको टोलीले मेडिकल टेस्टका लागि अस्पताल लागेको थियो, मिडियाको प्रश्नको जवाफमा उनले सो रुपियाँ आफ्नो नभएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement