बंगाल: फालाकाटाको जटेश्वरमा महावीर चिला रायको जन्म जयन्ती पालन

Capture2-13.png

अलिपुरद्वार: फालाकाटाको जटेश्वरमा विश्व महावीर चिला रायको जन्म जयन्ती पालन गरियो। आज बिहान विश्व राजवंशी उन्न्यन मञ्च जटेश्वर शाखाको पहलमा फालाकाटा ब्लकको जटेश्वर ट्राफिक मोड इलाकामा वीर चिला रायको जन्म जयन्ती पालन गरियो। यस अवसरमा संगठनका सदस्यहरूले वीर चिला रायको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement