कोविड़ नेपाल: थप ६२० जना कोरोनाले ग्रसित, २९७ जना भए निको, १ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६२० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,८४६ जनाको कोरोना परीक्षण गरेकोमा ६२० जनामा संक्रमण पुष्टि भएको छ। (२,६५१ जनाको आरटी-पीसीआर परीक्षणमा ४९६ जना अनि ३,१९५ जनाको एन्टीजेन परीक्षणमा १२४ जना गरी ६२० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २९७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,५६७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२९,२२९ पुगेको छ भने ११,९६७ जनाको मृत्यु भएको छ। यसरी नै ९,७०,०६२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,७९,३६५ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement