‘आँधी बिच’ गीतको म्युजिक भिडियो सार्वजनिक

Adhi-Bicha

काठमाडौं:  बलिउडका लोकप्रिय गायक जावेद अलीको स्वरमा ‘आँधी बिच’को म्युजिक भिडियो सार्वजनिक भएको छl यस म्युजिक भिडियोमा सुरेन्द्रमान सिंहको  सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ। संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको यस म्युजिक भिडियोको गीत गीतकार मणि शर्मा रिजालको रचना रहेको छ। अमेरिकाको विभिन्न ठाउँमा भिडियोको सुटिङ सम्पन्न भएको  छ भने यसमा लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ। गीत प्रेमप्रितीमाथि आधारित रुमानी रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement