सन्देशखली प्रकरणमा आसामका मुख्यमन्त्री हिमन्त बिश्वको मन्तव्य

Screenshot_20240220_194155_Chrome.jpg

मुम्बई: सन्देशखली घटनाबारे असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले भने, ‘सन्देशखालीमा के भयो त्यो आज मात्र होइन, धेरै वर्षदेखि राज्य सरकारलाई आमा दिदीबहिनीमाथि हुने अत्याचारबारे जानकारी थियो । टिएमसी जति प्रयास गरे पनि बंगालका जनता चुप लागेर बस्दैनन्।मलाई विश्वास छ सन्देशखली घटनाका कारण ममता बनर्जी र टीएमसीको पतन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement