राज्य सञ्चार मन्त्री चौहान दुई दिवसीय सिक्किमा भ्रमणमा

IMG-20240219-WA0214.jpg

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणको निम्ति भारत सरकारको राज्य सञ्चार मन्त्री देवुसिन्हा चौहान आज सिलगढीस्थित बागडुग्रा हवाई अड्डा आइपुगे। उनी दुई दिवसीय सिक्किम भ्रमणको निम्ति आएका हुन् भने आज सोझै नाम्ची प्रस्थान गर्ने र त्यहाँ भएका विकासका कार्यहरूबारे समीक्षा गर्ने भएका छन्। मन्त्री चौहानको साथमा निर्देशक डा. गौरव सैनी लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका छन्।

आज उनलाई बागडुग्रा हवाइ अड्डामा सिक्किम राज्यका पोस्ट मास्टर जनरल दुर्गा सिलाल र गृह विभागका अधिकारीहरूले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement