नयाँ दिल्ली: भारतका दिग्गज उद्योग परिवार हिन्दुजाका परिवारले अयोध्यामा श्रीराम मन्दिरमा दर्शन गरेका छन्l उनीहरूले श्रीराम मन्दिरमा पूजाअर्चना गरेl तस्वीर देब्रेदेखि दाहिने: कमल हिन्दुजा, शोम हिन्दुजा, हर्ष हिन्दुजा, अशोक हिन्दुजा र प्रकाश हिन्दुजाl

तस्वीर देब्रेदेखि दाहिने: अशोक हिन्दुजा, हर्ष हिन्दुजा, कमल हिन्दुजा, प्रकाश हिन्दुजा र शोम हिन्दुजाl