शम्भू बर्डरमा ऑंसू ग्यासले जीआरपीका एसआईको मृत्यु

1500x900_1190615-kisan-0000.jpg

चण्डीगढ़: हरियाणाको सीमामा तैनात रेलवे पुलिसका एसआईको मृत्यु भएको छ। ऑंसू ग्यासले निसासिएर उनको मृत्यु भएको बताइएको छ। पुलिस अनुसार, पानीपतको चुलकाना गाउॅं निवासी एसआई हीरालालको पोस्टिङ जीआरपी समालखा चौकीमा थियो।हालैमा उनको ड्यूटी किसान आन्दोलनका कारण अंबालामा लागेको थियो। यस अवधि ऑंसू ग्यासको गोलाले निसासिएर उनको मृत्यु भयो। पुलिसले शव आफ्नो कस्टडीमा लिएर कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement