संयुक्त किसान मोर्चाद्वारा शुक्रवार ग्रामीण भारत बन्दको आह्वान

00-1-Rashtriya-Samachar-1

नयॉं दिल्ली: संयुक्त किसान मोर्चा (एसकेएम) र केन्द्रिय ट्रे़ड यूनियनहरूले शुक्रवार किसान र श्रमिकहरूको मुद्दालाई लिएर ग्रामीण भारत बन्दको आह्वान गरेको छ। एसकेएमले बिहिवार आफ्नो बयानमा भनेको छ, किसानहरूलाई सबै फसलहरूमा न्यूनतम समर्थन मूल्य (एमएसपी) को कानुनी ग्यारन्टी प्रदान गरिनु पर्छ।

यसका साथै पंजाब सीमामा किसानहरूमाथि पुलिस कारबाहीमा रोक लगाउनु पर्नेछ। स्वामीनाथन आयोगका सिफारिशहरू लागू गरिनु पर्छ ।एसकेएमका एक पदाधिकारीले भने, सरकारले जुन वचन आन्दोलनको समय दिएको थियो, त्यसलाई पूरा गरियोस्। अर्कोतिर, केन्द्रिय ट्रेड यूनियनहरूको माग सबै मजदूरहरूलाई न्यूनतम वेतन 26 हजार रूपियॉं महिना प्रदान गरिनु पर्छ भन्ने रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *