जोटियाकाली संलग्न इलाकामा सडकको शिलान्यास

IMG-20230528-WA0320-5-300x172-3

फूलबारी: सिलगढी-जलपाइगढी विकास प्राधिकरण (एसजेडीए)-का चेयरम्यान सौरव चक्रवर्तीले आज सडक निर्माण कार्यको शिलान्यास गरे। चेयरम्यानले आज बिहिबार फुलबारी-२ ग्राम पञ्चायतको जोटियाकाली संलग्न इलाकामा सडकको शिलान्यास गरे। प्राप्त जानकारी अनुसार एसजेडीए-को सहयोगमा १ करोड ४२ लाख रुपियाँको लागतमा लगभग डेढ़ किलोमीटर सडकको निर्माण गरिने भएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *