चार दिवसीय प्रशिक्षण कार्यक्रमको समापन

IMG-20240215-WA0226.jpg

गान्तोक: नाम्ची जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर आयोजित चार दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र एनएसएसएसको प्रेक्षागृहमा आयोजित चार दिवसीय प्रशिक्षण कार्यक्रममा कूल ९२ जनाले अंशग्रहण गरेका थिए। प्रशिक्षण कार्यक्रममा सहभागात जनाउनेहरू मध्ये ४७ जना पोलिङ अधिकारी र ४५ जना प्रिसाइडिङ अधिकारी रहेका थिए। यस अवधि चुनाउ प्रकोष्ठकी संयुक्त सचिव मेरिना राई र सह प्राध्यापक डा. सीपी खतिवडाले प्रशिक्षण प्रदान गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *