कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न

IMG-20240215-WA0146.jpg

सिलगढी: कर्मचारी युनियनले आफ्नो ६६औं स्थापना दिवसको अवसरमा सभा भवनमा १८औं रक्तदान शिविर आयोजना गरेको छ। रक्तदान शिविरमा प्रथम शाखा सचिव रणजय चन्द, अध्यक्ष आरएन अधिकारी र दोस्रो शाखा अध्यक्ष प्रविर दे, सचिव भास्कर तार, दिपङ्कर राई, राजु सेनगुप्ता, सुमित राउत, मिथुन चक्रवर्तीलगायत संघका सदस्यहरुको उपस्थिति रहेको थियो।

आजको रक्तदान शिविरमा कटिहार डिभिजनको एनजेपी रेलवे स्टेशनका कर्मचारीहरूले उत्साहपूर्वक रक्तदान गरे। रक्तदान शिविरबाट कुल १२० युनिट रगत सङ्कलन गरिएको छ। संकलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल र सिलगढी सदर अस्पतालमा पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *