सिलगढीमा देशी पेस्तोलसहित एक युवक पक्राउ

Capture3-8.png

सिलगढी: सिलगढीमा देशी पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। गोप्य स्रोतका आधारमा बुधवार साँझ सिलगढी पुलिसले बागराकोर्ट बस स्ट्यान्डको छेउमा रहेको क्षेत्रमा अपरेसन सुरु गरेको थियो। त्यहाँ एक शंकास्पद युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। उनको भनाइमा विसंगति भेटियो। त्यसपछि खोजीका क्रममा युवकको साथबाट एक राउण्ड कारतूस र एक थान देशी पेस्तोल बरामद भएको थियो। त्यसपछि युवक पक्राउ परेका थिए। आरोपीको नाम राजकुमार पासवान (२०) हो। उनी टिकियापाराको मातंगिनी कालोनीका बासिन्दा हुन्। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *