सरस्वती मन्दिरमा चामलिङले गरे पूजा-अर्चना

n58320856417079282715664ebaa5904c0e419c1da6fd4e61a6f2728f4a6b0e4467f01d656adc9a2b002f3e.jpg

गान्तोक: आज श्रीपञ्चमीको पावन अवसरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले तादोङ पाँच माइलस्थित सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको दर्शन गरे। चामलिङले सरस्वती मन्दिरमा विधिवत पूजा अर्चना गरी सिक्किम र सिक्किमेली जनताको कल्याण्का निम्ति प्रार्थना गरे। यस अवसरमा उहाँले सरस्वती मन्दिर समितिका पदाधिकारीहरूसँग बातचीत पनि गरेको एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement