ओपन नक्आउट क्रिकेट टुर्नामेण्ट हुने

IMG-20240214-WA0161.jpg

दार्जीलिङ: दार्जीलिङको बाँसबोटेमा ओपन नक्आउट क्रिकेट टुर्नामेण्टको आयोजन गरिनेछ। बाँसबोटे क्रिकेट क्लबको तत्त्वावधानमा आयोजन गरिने यस टुर्नामेण्टका सबै म्याचहरू बाँसबोटे जनमैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क १५०० रुपियाँ अनि प्रवेश शुल्क ४००० रुपियाँ तोकिएको छ। अंशग्रहण गर्न इच्छुक टीमहरूले सर्कुलमा उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *