मुख्यमन्त्रीले विभागीय प्रमुखहरूसॅंग समन्वय बैठक गरे

IMG-20240213-WA0185.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा विभिन्न विभागीय प्रमुखहरू र वरिष्ठ अधिकारीहरूसॅंग समन्वय बैठकको अध्यक्षता गरे। बैठकमा ग्रेड सी र डी सरकारी कर्मचारीहरूको स्थायीकरणको बारेमा छलफल गरियो, जसको ३१ दिसम्बर, २०२३ सम्म चार वर्षको सेवाकाल पूरा भएको छ।

मुख्यमन्त्री तामाङले कार्यबल स्थिरता बढाउने उद्देश्यले राज्य सरकारले गरेको महत्त्वपूर्ण पहलमाथि प्रकाशित गरे। उनले यस व्यापक योजना अन्तर्गत अस्थायी कर्मचारीहरूको स्थायीकरण, नोकरीको सुरक्षा र अवसरहरूमा वृद्धि केन्द्रित रहेको बताए।

बैठकको शुरूमा कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटियाले अस्थायी कर्मचारीहरूको स्थायीकरण सम्बन्धित प्रक्रियामाथि प्रकाश पारेका थिए। बैठकमा खुल्ला बस सत्र पनि सम्पन्न गरियो जसमा अधिकारीहरूले जिज्ञासा र सुझाउहरू राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *