अर्पिता मुखर्जीको पाँच ब्यांक गरियो फ्रीज खाता

कोलकाता: ईडीले एसएससी घोटाला मामिलामा पार्थ च्याटर्जीको नजिकका सहयोगी अर्पिता मुखर्जीको ब्यांक खाता फ्रीज गरेको छ। ईडीले उनको कुल पाँच ब्यांक खाता फ्रीज गरेको समाचार छ।            

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement