अरुणाचल: एसयूओ बिरेन प्रधान, यूओ सन्दीप क्षेत्री र यूओ जास्मिन बेगम उत्कृष्ट क्याडेट पुरस्कारले पुरस्कृत

Untitled-1-copy-38

अरुणाचलः एसयूओ बिरेन प्रधान, यूओ सन्दीप क्षेत्री र यूओ जस्मिन बेगमले शुक्रबार अरुणाचल प्रदेश बीएस एनसीसी नहरलागुनबाट १०००० रुपियाँ नगद सहित उत्कृष्ट क्याडेट पुरस्कार प्राप्त गरे। माध्यमिक शिक्षा निर्देशक मार्कन काडू र अरुणाचल एक प्रदेश बटालियन एनसीसीका कमाण्डिङ अफिसर, कर्नल रोशन वर्माले इटानगरको डीके कन्भेन्सन हलमा तीनै जनालाई बधाई दिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *