टाटा हिटाचीद्वारा ईएक्स २१० एलसी प्राइम शुभारम्भ: कम्पनीले माइनिङको भविष्य निर्माण गर्ने

WhatsApp-Image-2024-02-09-at-11.13.20-AM.jpeg

दुर्गापुर: माइनिङको भविष्य नयाँ उन्नत २१०एलसी प्राइमले कार्य प्रदर्शनको विरासत र सम्पदाको साथ शुरू भएको उत्पादनहरूको समूहको साथ प्रस्तुत गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यो उन्नत मेसिनको टिकाऊ र योग्यताको अमर इतिहास रहेको बताइएको छ। विज्ञप्तिक अनुसार, यसले उच्च गुणवत्ता निर्माण मेशिनहरू सहित टाटा हिन्ताचीको प्रतिज्ञाहरू पूरा गर्दछ। भूतपूर्व २१०एलसी श्रृंखलले विभिन्न निर्माण कार्यहरूको लागि भरपर्दो र नवीन समाधानको रूपमा स्थापित गरेको बताइएको छ। पीयरलेस इन सिटी सेन्टर, दुर्गापुरमा लन्चको अवसरमा सम्मानित ग्राहकहरूका साथमा टाटा हिटाची र मित्रा कमर्शियल एण्ड अटोमोबाइल्स एलएलपी (अधिकृत डीलर पार्टनर)का वरिष्ठ प्रबन्धनका विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए। नयाँ ईएक्स २१० एलसी प्राइम इन्धन खपतमा सबैभनदा सक्षम, रखरखावको खर्चमा सबैभन्दा कम अनि रिसल मूल्यमा सबैभन्दा अधिक हुनुको साथ यस क्याटगोरी क ग्राहकहरूका लागतमा उत्कृष्ट लाभ  दिने वाचा गरेको प्रेस विज्ञप्तिमा बताएको छl   टाटा हिटाचीका महाप्ररबन्धक विकास प्रसादले यस अवसरमा भने, ‘टाटा हिटाचीको उत्पाद श्रृंखलामा यो एक अभूतपूर्व नयाँ पेशकश हो। यह इनोवेशनको लागि समर्पण अनि माइनिङको भविष्य निर्माणक लागि कम्पनीको प्रतिबद्धताको उदाहरण हो। ईएक्स २१०एलसी प्राइम आफ्नो उद्योगको स्तर बढाउँ अनि उत्कृष्टताको नयाँ मानक कायम गर्ने वाचा गर्दछl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *