प्रोफोसर रमेश कुमार रावत वाल गंगाधर तिलक पुरस्कारले सम्मानित

IMG-20240209-WA0193.jpg

गान्तोक। सिक्किम प्रोफेसनल यूनिभर्सिटीका प्रोफेसर रमेश कुमारलाई रावत वाल गंगाधर तिलक पुरस्कारले सम्मानित गरियो। उक्त पुरस्कार इन्टिग्रेटेड सोसाइटी अफ् मीडिया प्रोफेसनल्सको तर्फबाट प्रदान गरिएको थियो।

उनले हरदेव जोशी युनिभर्सिटी अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन जयपुर, राजस्थानका उपकुलपति तथा प्रभारी उपकुलपतिबाट यो पुरस्कार ग्रहण गरे। यस अवसरमा उनकी धर्मपत्नी सवितादेवी रावतको पनि उपस्थिति रहेको थियो। प्रोफेसर रमेश कुमार रावतले पुस्तक लेखन, डकुमेन्ट्री फिल्म र पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रमा योगदान पुर्‍याएकोमा इन्डिया बुक अफ रेकर्ड्स, एसिया बुक अफ रेकर्ड्स, पीआरएसआई जस्ता पुरस्कार प्राप्त गरिसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *