घैयाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

IMG-20240209-WA0174.jpg

खरसाङ: खरसाङको घैयाबारीस्थित समर्पण संघ गैरी गाउँद्वारा समाजले चार वर्ष पूरा गरेकामा स्थापना दिवसको अवसरमा घैयाबारी गैरी गाउँ सार्वजनिक भवनमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त शिविर मा आँखा जाँच साथै सुगर टेस्ट पनि गरिएको थियो। भवना वेलफेयर सोसाइटी सिलगढीद्वारा गरिएको यस क्याम्पमा डा. एसके जागीर हुसेन लगायत उनका सहयोगीहरु उपस्थित रहेका थिए। क्याम्पमा मोठ ६० जनाले आँखा जाँच गराएका थिए। शिविर शुरु हुन अघि समाजका सदस्यहरुले केक काटेर स्थापान दिवस पालन गरेका थिए।

उक्त नि:शुल्क आँखा जाँच शिविर विषयमा बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *