फाँसीदेवामा रेलबाट खसेर यात्रुको मृत्यु

IMG-20230528-WA0320-5-300x172-1

फाँसिदेवा: गुडिरहेको रेलबाट खसेर एक यात्रुको मृत्यु भएको घटना फाँसीेदेवाको महिपाल जोत क्षेत्रमा भएको हो। आज रेलवे मजदुरहरु काममा रहेको बताइएको छ। त्यसपछि उनले रेल लाइनको छेउमा लाश देखे। घटनाको जानकारी फाँसिदवा पुलिस र रेलवे पुलिसलाई दिइएको थियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर लाशलाई रेलवे अस्पतालमा लगेको छ। फाँसीदेवा थाना र रेलवे पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

यात्रुको रेलबाट खसेर मृत्यु भएको रेल कर्मचारी सन्तोषकुमार ग्वालाले बताए। यो घटना सियालदह जाँदै गरेको ट्रेनमा भएको अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement