एक युवकको मृतदेह फालाकाटामा उद्धार

IMG-20230528-WA0320-5-300x172-1

अलीपुरद्वार: फालाकाटास्थित नवनगरमा एक व्यक्तिको लाश फेला परेको छ।सो लाश फेला परेपछि इलाकामा शोकको माहौल देखा परेको छ। मृतकको नाम निताई दास (४५) बताइएको छ। तिनी डालिमपुर इलाका निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकाको एउटा घरको शौचालय पछिल्तिर सो व्यक्तिको लाश देखे। अर्कोतिर, घटनाको जानकारी पाउन साथ जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर लाशलाई नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पटाइ दिएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *