चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

Screenshot_20240206_184602_YouTube.jpg

सिलगढी। एनजेपी थानाले चोरीको बाइकसहित दुई आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तद्वय मोहम्मद रज्जाक इस्लाम र मोहम्मद हबुको रुपमा चिन्हित भएको पुलिस सुत्रले जनाएका छन्। पुलिस सुत्रले जनाए अनुसार, कोलोनिया सेन्ट्रोको रेलवे जिल्लामा मोटरसाइकल चोरीको एउटा लिखित उजुरी दर्ता भएको थियो। त्यसपछि एनजेपी थानाले जाँच गर्दै लैजाँदा २४ घण्टाभित्रै मोडबजार इलाकाबाट मोटरसाइकल चोरीको आरोपमा दुई जना अभियुक्त मोहम्मद रज्जाक इस्लाम र मोहम्मद हबुलाई पक्राउ गरेर सोधखोज गर्दा मोटरसाइकल बरामद भएको थियो। एनजेपी थानाले थप कारबाही अघि बढाएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *