त्रिपुराका मुख्यमन्त्री माणिक साहाकाे जेपी नड्डा र अमित शाहसँग भेट

202402053115245.png

नयाँ दिल्ली: त्रिपुराका मुख्यमन्त्री माणिक साहाले दिल्लीमा सोमवार भारतीय जनता पार्टी (भाजपा) -का राष्ट्रिय अध्यक्ष जेपी नड्डासित भेट गरे। यस अवसरमा माणिक साहाले सोशल मीडिया एक्समा जानकारी साझा गर्दै भने, हामीले आगामी लोकसभा चुनाउ अनि राज्यको संगठनात्मक मुद्दाहरूमाथि चर्चा गऱ्यौं।

त्रिपुरामा फेरि दोस्रो पटक कमल फूलाउनको लागि प्रतिबद्ध छौं ।सोमवार नयाँ संसद भवनमा माणिक साहाले गृहमन्त्री अमित शाहसित पनि भेट गरे। उनले बताए, भेट अवधि त्रिपुराको विकासात्मक विषयहरूमा चर्चा गरियो अनि आगामी लोकसभा 2024-लाईलिएर विस्तारपूर्वक चर्चा गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *