राज्य सरकारको कतिपय योजनाहरूबारे जानकारी गराउन जिल्लाव्यापी लोक कलाकार सम्मेलन

दार्जिलिङ: राज्य सरकारको कतिपय योजनाहरूबारे जानकारी गराउने उद्देश्य लिएर पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विभाग दार्जीलिङको आयोजनामा दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विभागसित आबद्ध रहेका लोक कलाकारहरूलाई लिएर जिल्लाव्यापी लोक कलाकार सम्मेलनको आयोजना गरिएको छ। विशेष गरी जनसाधारणको हितमा रहेको राज्य सरकारको कतिपय योजनाहरू लोक कलाकारहरूले गीत अनि नाटकहरूको माध्यमद्वारा जनसाधारणसमक्ष पुऱ्याउने कार्य गर्दै आइरहेका छन् भनी पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विभाग दार्जीलिङका अधिकारी खाङ्ग डोमा भोटियाले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement