एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सबाट डाबर नेपाल सम्मानित

Screenshot_20240204_203927_Google.jpg

काठमाडौं: डाबर नेपाल एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२३ बाट सम्मानित भएको छ।काठमाडौं स्थित होटल एभरेष्टमा २६ जनवरीमा आयोजित कार्यक्रममा डाबर नेपाल ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३’ मा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनएस क्याटेगरी–२०२३’ पुरस्कारबाट सम्मानित भएको हो। कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा परराष्ट्रमन्त्री एनपी साउदको समेत उपस्थिति रहेको थियो।

यस उपलब्धिले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको कम्पनीको भनाइ छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *