३ र ४ फरवरी प्रधानमन्त्रीले ओडिशा र असमको यात्रा गर्ने

1632431718_modi.jpg

नयाँ दिल्ली: ३ र ४ फरवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशा र असमको यात्रा गर्नेछन्।

प्रधानमन्त्री कार्यालयको तर्फबाट शुक्रवार जानकारी गराइए अनुसार, प्रधानमन्त्रीले ३ फरवरीको दिन लगभग २ बजी ओडिशाको सम्बलपुरमा एक सार्वजनिक कार्यक्रमा ६८,००० करोड़ रूपियाँभन्दा अधिकको धेरै बुनियादी ढांचा परियोजनाहरूको उद्घाटन गर्नेछन्। यसपछि प्रधानमन्त्रीले असम रवाना हुने छऩ्।

प्रधानमन्त्रीले ४ फरवरीमा बिहान गुवाहाटीमा एक सार्वजनिक कार्यक्रममा ११,००० करोड़ रूपियाँभऩ्दा अधिकको विभिन्न विकास कार्यहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। उर्जा क्षेत्रलाई प्रोत्साहन दिने उद्देश्यले धेरै परियोजनाहरूको उद्घाटन, राष्ट्रलाई समर्पण र शिलान्यास ओडिशाको सम्बलपुरमा सार्वजिक कार्यक्रममा गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *