नगरका झुपडीवासीलाई पट्टा दिइने मेयर गौतम देवले दिए जानकारी

IMG-20240131-WA0167.jpg

सिलगढी। मुख्यमन्त्रीको निर्देशनपछि सिलगढी नगर निगमले सहरका झुपडीवासीहरूलाई पट्टा दिने काम सुरु गर्ने निर्णय गरेको छ। सिलगढीका मेयर गौतम देवले बुधबार दिउँसो १२ बजे सिलगढी पीडब्लुडी बङ्गलोमा दार्जीलिङ जिल्लाका जिल्ला अधिकारीसँग बैठक गरे। बैठकपछि मेयर गौतम देवले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा सहरका झुपडीवासीलाई पट्टा दिइने जनाएका छन्। तर, रेलवे जग्गामा बसोबास गर्ने मानिसहरूलाई रेलवेले त्यो जग्गा राज्य सरकारलाई दिएपछि मात्रै पट्टा दिन सकिने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *