मुख्यमन्त्री ममता सिलगढीबाट चोपडा प्रस्थान

IMG-20240130-WA0130.jpg

रायगञ्ज र बालुरघाट सभा गर्ने

सिलगढी: मुख्यमन्त्री ममता बनर्जी उत्तर कन्याबाट चोपडा प्रस्थान गरेकी छनोट्। वहँ चोपडाको लागि भिडियोकॉन ग्राउन्ड हेलिप्याडबाट प्रस्थान गरिन्। मुख्यमन्त्रीले उत्तर दिनाजपुरको चोपडा र इस्लामपुरमा सभा गर्ने छन्। यस बाहेक उनले चोपडा, इस्लामपुर र रायगञ्जको पदयात्रामा पनि भाग लिनेछन्। स्रोतका अनुसार ममताको पदयात्रामा क्षेत्रका जनता सहभागी हुने पार्टी नेतृत्वलाई निर्देशन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement