लागुऔषध मुक्त समाज निर्माण गर्न म्याराथन दौडकाे आयोजना

IMG-20240130-WA0145.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनीमा म्याराथन दौड आयोजना गरियाे। मंगलबार बिहान गोदमदावरीदेखि कालचिनी चौपाथीसम्म पाँच किलोमिटर म्याराथन दौड आयोजना गरिएको थियो।

कालचिनी व्यापारी संघले लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यले यो म्याराथन आयोजना गरेको हो, जहाँ सयौं युवाहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement