सिलगढी: कङ्ग्रेस सांसद राहुल गाँधी आज सिलगढीमा भारत जोडो न्याय यात्रामा सामेल हुनेछन्। आज राहुल गाँधी दिल्लीबाट बाघडुग्रा हवाईअड्डामा ओर्लेपछि भारत जोडो न्याय यात्रामा सामेल हुनको लागि सडक मार्ग हुँदै जलपाईगढीतर्फ प्रस्थान गरे। जलपाईगढीबाट भारत जोडो न्याय यात्रा शुरू गरेर सिलगढीमा प्रवेश गर्नेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




