राहुल गान्धी भारत जोडो यात्रा भ्रमणमा सहभागी हुन जलपाइगढी आउने

IMG-20240127-WA0172.jpg

जलपाइगढी: राहुल गान्धी धुपगुडी नभएर बागडोगरा हुँदै जलपाइगढी आउनेछन्। जलपाइगढी जिल्ला कंग्रेस अध्यक्ष पिनाकी सेनगुप्ताले पत्रकार सम्मेलन मार्फत कंग्रेससँग कसेको गठबन्धन सहयोगी नभएको पनि बताए। तिनले स्थानीय वामपन्थी लगायत अन्य दलका नेताहरूलाई यात्रका लागि औपचारिक निमन्त्रणा नदिएको पनि खुलासा गरे। यस बाहेक तिनले धुपगुडीमा न्याय यात्राको फ्लेक्स च्यातेको भन्दै जलपाइगढी कोतवाली थाना अगाडि विरोध प्रदर्शन गरेको बताए। एआईसीसी सदस्य शुभंकर सरकारले पुलिसले यसको छानबिन गर्न माग गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement