गोर्खा राष्ट्रिय युवा मोर्चाको सभा सम्पन्न

खर्साङ: गोर्खा राष्ट्रिय युवा मोर्चाको धारावाहिक राजनैतिक अनि सांङ्ठनिक सभा खर्साङ लङ्भ्यु केराबारीमा सम्पन्न भयो।
जुन प्रकारले गोरामुमो अध्यक्ष मन घिसिङ, गोर्खा जातिको उन्मुक्तिको निम्ति दिल्लीमा कार्य गरिरहेका छन्, अब गोर्खा जातिले उन्मुक्ति पाउने सकारात्मक अनि शुभ संकेत प्राप्त हुँदैछ तर पहाडमा फेरि बंगालका मसेनरीहरुको चलखेल बड्दैछ। गोर्खा राष्ट्रिय युवा मोर्चा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement