लगातार छेठौं पल्ट बजट पेश गर्ने दोस्रो वित्त मन्त्री बनिन् सीतारमण

Union-finance-minister-Nirmala-Sitharaman-speaks-i_1679682722119_1706249993699.webp

नयाँ दिल्ली: केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले १ फरवरी २०२४ मा लगातार छैठौं बजट संसदमा पेश गर्नेछिन्। यसका साथै उनी देशको दोस्रो वित्त मन्त्री हुनेछिन् जसले लगातार पाँच पूर्ण बजट र एक अन्तरिम बजट पेश गर्नेछिन्। अहिलेसम्म यो उपलब्धी पूर्व प्रधानमन्त्री मोरारजी देसाईको नाममा दर्ता छ।

वित्त मन्त्री निर्मला सीतारमणले १ फरवरीको दिन केन्द्रिय अन्तरिम बजट २०२४-२५ मा पेश गर्नेछिन्। अन्तरिम बजटको तयारी लगभग पूरा भइसकेको छ। हलवा सेरेमनीपछि यो आफ्नो अन्तिम चरणमा पुगेको छ। तीन पूर्व केन्द्रिय बजटहरू सरह अन्तरिम केन्द्रिय बजट २०२४ पनि कागज रहित हुनेछ। बजट दस्तावेज १ फरवरीमा संसदमा वित्त मन्त्रीको बजट भाषण पूरा भएपछि मोबाइल एपमा उपलब्ध हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *