रंगियामा गणतन्त्र दिवसमा ३५ फीट लामो राष्ट्रिय ध्वज

IMG-20240126-WA0226.jpg

कामरूप: कामरूप (ग्रामीण) जिल्लाको रंगियामा गणतन्त्र दिवसको अवसरमा ३५ फीट लामो राष्ट्रिय ध्वज फहराइयो। रंगियाको सारथी शान्ति निवास र हाईवे चौक ट्रेडर्स एसोसिएशऩको पहलमा विशाल राष्ट्रिय ध्वज फहरायो। आज बिहान ७:२० बजी गणतन्त्र दिवसको अवसरमा हाईवे चौकमा एक समारोहको पनि आय़ोजना गरियो। रंगिया हाईवेमा ३५ फीट लामो झण्डा आकर्षणको केन्द्र बनेको छ।

About Author

Advertisement