सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटमा गणतन्त्र दिवस पालन

सिलगढी। सिलगढीमा विभिन्न संघ संस्थाहरुले गणतन्त्र दिवस पालन गरिरहेको क्रममा आज विहान सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको पक्षबाट गणतन्त्र दिवस पालन गरियो। राष्ट्रिय झण्डा फहराउनको साथ पुलिस अधिकारीहरुले राष्ट्रिय झण्डा अघि जनगणमन राष्ट्रिय गीत गाउँदै सलामी दिएको थियो।

About Author

Advertisement