ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा गणतन्त्र दिवस पालन

जलपाइगढी। देशभरी आज ७५औँ गणतन्त्र दिवस पालन भईरहेको क्रममा जलपाइगढी शिल्पसमितिपाडा स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय परिसरमा पनि राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवस पालन गरियो। सो अवसरमा धेरै संख्यामा सो विश्वविद्यालयका सदस्यहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *