असममा एपीएससी सदस्यहरूले लीए पद एवं गोपनीयताको शपत

IMG-20230410-WA0169-11-300x172-7

गुवाहाटी: असमका राज्यपाल गुलाबचन्द कटारियाले आज राजभवनको कन्फ्रेन्स हलमा आयोजित एक समारोहमा मेजर जनरल (सेवानिवृत्त) भास्कर कलिता र आईपीएस (सेवानिवृत्त) देबोराज उपाध्यायलाई असम लोक सेवा आयोग (एपीएससी) को नयॉं सदस्यको रूपमा पद एवं गोपनीयताको शपत दिलाए।कार्यक्रमको आरम्भमा असम सरकारका मुख्य सचिव पबन कुमार बोरठाकुरले समारोहको कार्यवाही शुरू गर्न राज्यपालसॅंग अनुमति मागे। समारोहमा एपीएससीका अध्यक्ष भरत भूषण देव चौधरी, एपीएससीका सदस्य र अन्य पदाधिकारहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement