गेजिङमा राष्ट्रिय मतदाता दिवस पालन गरियो

n5775164381706195683883b228ad75b511011d9e0f4b6b95b55cade4776b06abfac066b3aa410d4337cf43.jpg

गेजिङ: गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा आज १३औं राष्ट्रिय मतदाता दिवस पालन गरियो। एडीसी, गेजिङ खेमराज भट्टराईले जिल्ला प्रशासनिक केन्द्र परिसरमा विभिन्न विभागीय अधिकारीहरू र कर्मचारीहरूलाई शपत ग्रहण गराए। राष्ट्रिय मतदाता दिवस २०११ सालदेखि हरेक २५ जनवरीमा मनाइन्छ। यसको उद्देश्य युवा र पहिलो पटकका मतदाताहरूलाई राजनीतिक प्रक्रियामा सहभागी बन्न प्रोत्साहित गर्नु रहेको छ। सो दिवस राज्य सरकार, केन्द्र सरकार र सार्वजनिक क्षेत्रका उपक्रमका कार्यालयहरूमा मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement